नवनियुक्त ऊर्जा मन्त्रीले गरे पदबहाली

नवनियुक्त उर्जामन्त्री खड्कालाई मन्त्रालयमा स्वागत काठमाडौँ, ३१ असार ः नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कालाई सोमबार सिंहदरबारस्थित मन्त्रालयमा स्वागत गर्दै कर्मचारी । तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौं। नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री दीपक खड्काले पदभार ग्रहण गरेका छन्।

Advertisement 1

सोमबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि दिउँसो मन्त्रालयमा पदभार ग्रहरण गरेका हुन्।

प्रकाशित :२०८१ असार ३१, सोमबार १६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry