ऊर्जा मन्त्रीमा कांग्रेसका दीपक खड्का

काठमाडौं। एmर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रीमा दीपक खड्का नियुक्त हुने भएका छन्। एमाले र कांग्रेस गठबन्धनको सरकारमा खड्का ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री बन्ने भएका हुन्।

Advertisement 1

नेपाली कांग्रेसले आफ्नो पार्टीबाट खड्कालाई ऊर्जा, रमेश लेखकलाई गृह, आरजु राणालाई परराष्ट्र मन्त्री बनाउने गरी सिफारिस गरेको छ।

कांग्रेसका तर्फबाट सरकारमा प्रकाशमान सिंहले नेतृत्व गर्ने छन्। उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिने गरी कांग्रेसले सिफारिस गरेको छ।

Advertisement 2

२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

प्रकाशित :२०८१ असार ३१, सोमबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम