१३ ठेकेदार कम्पनीलाई १ देखि ३ वर्षमसम्म कालोसूचीमा

काठमाडौं। सरकारले १३ ठेकेदार कम्पनीलाई १ वर्षदेखि ३ वर्षमसम्म कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सूचना जारी गर्दै १३ निर्माण कम्पनी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी गराएको हो।

Advertisement 1

कालोसूचीमा राखिएको अविधभर उक्त कम्पनीहरुले सार्वजनिक कार्यालयको कुनै पनि ठेक्कमा सहभागी हुन पाउने छैनन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्नन स्थानीय तह, सडक डिभिजन कार्यालय तथा अन्य सरकारी निकायको सिफारिसमा कानुनअनुसार कालोसूचीमा राखेको जानकारी दिएको छ।

Advertisement 2

प्रकाशित :२०८१ जेष्ठ १८, शुक्रबार ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry