सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसदहरुले गरे संसदमा प्रस्ताव दर्ता

काठमाडौं । नेपाली कांग्रेसका तीन सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने भन्दै संसदमा सार्बजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

Advertisement 1

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै कांग्रेसका सांसदहरु धनराज गुरुङ, बद्रि पाण्डे र जीवन परियारले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको माग गरेका छन् ।

  

Advertisement 2

 

प्रकाशित :२०८० चैत्र २८, बुधबार ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry