सामान्य प्रशासनको बजेट घट्यो,२५ अर्ब ३ करोड विनियोजन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २५ अर्ब ३ करोड रकम विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी गराएका हुन् । यो चालू आर्थिक बर्षको बजेट भन्दा ५ अर्ब ८० करोडले घटेको हो ।

Advertisement 1

अघिल्लो आर्थिक बर्षमा ३० अर्ब ८३ करोड बजेट छुट्टाइएकोमा यस आगामी आर्थिक बर्षका लागि २५ अर्ब ३ करोड बजेट विनियोजन गरिएको हो ।

प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार १८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry