पूर्व सञ्चारमन्त्री गोकुल बाष्कोटाको पालिकामा एमाले ‘क्लिन स्वीप’

पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्षेत्रमा एमाले पार्टी पराजीत भएको छ । बाँस्कोटाको गृहनगर मण्डन देउपुर नगरपालिका हालै मात्र एमालेसँग फुटेर एकीकृत समाजवादी पार्टीले जितेको हो ।
सो पालिकामा एकीकृत समाजवादीका टोकबहादुर वाइवा निर्वाचित भएका छन् । उनले एमालेका विदुरप्रसाद सापकोटालाई पराजित गरेका हुन् । वाइवाले आठ हजार ५८ मत ल्याउँदा सापकोटाको छ हजार ८६२ आएको छ । कूल मतदाता २८ हजार ५३१ रहेको उक्त नगरपालिकामा पुरुष मतदाता १४ हजार ६४५ र महिला १३ हजार ८८६ जना छन् ।

प्रकाशित :२०७९ जेष्ठ ५, बिहीबार १०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry