गठबन्धनको भविष्य आज ५ बजे : सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा टुङ्गो लाग्ने

बिहीबार बेलुकी ५ बजे बस्ने बैठकको निर्णय अनुसार सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा टुङ्गो लाग्ने गठबन्धनआवद्ध दलका नेताहरूले बताएका छन् ।

Advertisement 1

प्रचण्डले माधवकुमारसँगको भेटपछि ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निर्णय हुने बताएका छन ।

आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए । एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताएका छन ।

प्रकाशित :२०७८ फाल्गुन ५, बिहीबार १६:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry