सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु १ हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ८०० र चाँदीको रु ४ हजार ७७० कायम रहेको जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला रु ३ लाख ५ हजार २०० र चाँदीको मूल्य रु ४ हजार ७१० थियो।
प्रकाशित :२०८३ भाद्र १, सोमबार १२:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








