सांसदको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक विवरण लिदैं

काठमाडौं। संघीय संसद् सचिवालयले सांसदहरूको उपस्थितिलाई विद्युतीय प्रणालीमार्फत अभिलेखीकरण गर्ने तयारीस्वरूप बायोमेट्रिक विवरण संकलन कार्य तयारी गरिएको छ ।
Advertisement 1
प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा उपस्थितिको हाजिरी डिजिटल माध्यमबाट व्यवस्थापन गर्ने उद्देश्यले बिहीबार छुट्टा छुट्टै समयमा उपस्थिति लागि सचिवालयले जनाएको छ ।
हालसम्म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति तथा विधायन व्यवस्थापन समितिमा आबद्ध सांसदहरूको बायोमेट्रिक विवरण संकलन सम्पन्न भइसकेको छ ।
Advertisement 2

प्रकाशित :२०८३ बैशाख २४, बिहीबार १३:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












