आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्याललाई

काठमाडौं। आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रमेश अर्याललाई दिइएको छ।
Advertisement 1
पछिल्लो समय सरकारले गरेको सहसचिवहरूको सरुवामा तत्कालीन महानिर्देशक मदन दाहाललाई सरुवा गरेसँगै उक्त पद रिक्त रहँदै आएको थियो।
उक्त पदमा साहि विभागमा उपमहानिर्देशक रहेका अर्याललाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालयका उच्च अधिकारिले ईकर्मचारीका स्रोत मार्फत बताएको छ। स्रोतका अनुसार अर्याललाई पुर्ण रुपमा महानिर्देशकको जिम्मेवारी दिने तयारि रहेको बताईएको छ।
प्रकाशित :२०८३ बैशाख २२, मंगलवार १८:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












