नयाँ सरकारले निजामती सेवामा यसरी गर्न सक्छ व्यापक सुधार

काठमाडौं : वर्तमान सरकारले निजामती प्रशासनलाई चुस्त, प्रविधिमैत्री र खर्च–प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कठोर सुधारका उपायहरू अघि सार्ने तयारी गरिरहेको छ। नयाँ सरकारले नी कर्मचारी व्यवस्थापनदेखि दरबन्दी कटौतीसम्मका विषय समेट्न सक्छ।
Advertisement 1
निजामती कर्मचारीका सम्बन्धमा वर्तमान सरकारले यसो गर्न सक्छः-
–२० वर्ष भन्दा बढी सेवा अवधी वा उमेर र सेवा अवधि जोड्दा ७५ पुगेका जतिलाई स्वेच्छिक अवकाश दिई सेवा निवृत्त गर्ने,
Advertisement 2
–सेवा अवधि १५ वर्ष पुगेका तर २० वर्ष नपुगेका कर्मचारीलाई प्रति वर्ष १ महिनाको दरले उपदान दिई हटाउने,
–श्रेणीविहीन सहायक कर्मचारी, टाईपिष्ट वा कम्प्युटर अपरेटर,सवारी चालकको दरवन्दी कटौति गर्ने,
Advertisement 3
–कम्प्युटर र सवारी चलाउन नसक्नेलाई अब आईन्दा नियुक्ति नदिने,
–अधिकृतमा स्नातकोत्तर र त्यो भन्दा मुनीका पदमा स्नातक नगरेकालाई नियुक्त नगर्ने,














