निर्वाचन प्रारम्भिक मतगणनाः ४२ स्थानमा रास्वपा अगाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।
Advertisement 1
निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका ५४ निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ४२ स्थानमा रास्वपा, चार÷चार स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन्। यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) २ र श्रम संस्कृति पार्टी १ स्थानमा अगाडि छ।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १३:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













