झापा–५ र २ मा रास्वपा अगाडि

झापा। झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिएका छन्।

Advertisement 1

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ हजार ३०३ मत गणना हुँदा शाहले १ हजार ४७८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन्।

यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा छिन्। उनले १ हजार ५९९ मत प्राप्त गरेकि छन् भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गरेका छन्।

प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry