कपिलवस्तु–३ मा कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता

काठमाडौं। कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत ल्याएका छन्।
Advertisement 1
शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन्।
नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन्।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार ०९:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













