४० अधिकृतको सरुवा

काठमाडौं। अर्थ मन्त्रालय अन्र्तगत रहेको आन्तरिक राजस्व विभागले ४० जना कर अधिकृतको सरुवा गरेको छ। विभागले माघ ४ गते आइतबार सबै आन्तरिक राजस्व कार्यालयहरूमा कार्यरत कर अधिकृतहरूको हेरफेर तथा सरुवा गरेको हो ।

Advertisement 1

कार्यालय खारेजीमा परेपछि फाजिलमा परेका कर अधिकृतहरूलाई विभाग तथा विभिन्न कार्यालयहरूमा मिलान गरिएको विभागले जनाएको छ ।

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2026/01/अधिकृत-सरुवा.pdf”]

प्रकाशित :२०८२ माघ ५, सोमबार ०९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम