लेखाका ६२ कर्मचारीको सरुवा (सुचि सहित)

काठमाडौं। महालेखा नियन्त्रक कार्यलयले भदौं १७ गतेको निर्णय अनुसार लेखा अधिकृत र लेखापालको गरि ६२ जनाको सरुवा तथा कामकाजम खटाएको छ। जसमा ४० जना लेखा अधिकृतको र २२ जना लेखापालको सरुवा तथा कामकाजमा खटाएको हो।

Advertisement 1

 

१२ अधिकृत कामकाजमा भने २८ जना लाई सरुवा गरिएको छ। त्यस्तै २२ जना नै लेखापाललाई कामकाजमा मात्र खटाईएको छ।

Advertisement 2

हेर्नुहोस् सुचीः

मिति 2082 भाद्र १७ को निर्णयानुसार कामकाजमा खटाइएका लेखा अधिकृतहरुको विवरण_fztfkqa मिति २०८२ भाद्र १७ को निर्णयानुसार कामकाजमा खटाइएका लेखापालहरुको विवरण_86vwcrs
प्रकाशित :२०८२ भाद्र १९, बिहीबार १७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry