८ उपसचिव ४ लेखा अधिकृतको सरुवा (सुचि सहित)

काठमाडौं। महालेखा नियन्त्रक कार्यलयले यहि भदौ महिना मा छुट्टा छुट्टै समयका २ पटक लेखाका कर्मचारी सरुवा गरेको छ जसमा भदौ ६ गते को निर्णय अनुसार ५ जना उपसचिवको सरुवा तथा कामकाज मा खटाउको छ। तसपश्चात कर्मचारी प्रशासन (क) शाखामा भदौ ८ गते देखि बिष्णुहरी रेग्मीलाई जिम्मेवारी तोकिएको थियो। जिम्मेवारी तोकिए लगत्तै ९ गते ३ जना उपसचिव र ४ जना लेखा अधिकृतलार्ई सरुवा गरेको छ।

Advertisement 1

महालेखा नियन्त्रक कार्यलयले आवश्यकता अनुसार गरेको निर्णयमा २ जना उपसचिब(लेखा) कामकाजमा १० जना सरुवा गरि १२ जना कर्मचारीहरुको सरुवा गरेको छ।

हेर्नुहोस् सुचीः

Advertisement 2

प्रकाशित :२०८२ भाद्र ११, बुधबार ११:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry