५० जना लेखापाल कामकाजमा (सूचीसहित)

काठमाडौं। महालेखा नियन्त्रकको कार्यालयले ५० जना लेखापाललाई कामकाजमा पठाएको छ।

Advertisement 1

कार्यालयले यस साउन २१ गते सम्म आवश्यकता अनुसार विभिन्न समयमा विभिन्न कार्यालयहरुमा पटक पटकको निर्णयअनुसार कामकाजमा खटाइएका लेखापालहरुको विवरण ईकर्मचारी डटकमले मागेअनुसार उपलब्ध गराएको छ।
हेर्नुस् सूचीः

२०८२ श्रावण २१ सम्म कामकाजमा खटाइएका लेखापालको विवरण_98011ea9-2947-4f34-9061-133ef4df74da
प्रकाशित :२०८२ भाद्र २, सोमबार २०:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry