उपसचिव देखि श्रेणी विहिन सम्म ९८ कर्मचारीहरुकोे सरुवा (सुचिसहित)

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी, कैलालीले यहि साउन ३० गते नवौं तह का उपसचिव देखि श्रेणी विहिन कार्यालय सहयोगि सम्म विभिन्न तहका ९८ जना कर्मचारीहरुको विभिन्न निकायहरुमा सरुवा गरेको छ।
Advertisement 1
जहाँ ३२ जना उपसचिव जसमा १० जना दशौं तहका छन् भने २२ जना नवौं तहका कर्मचारीहरु रहेका छन्। ५६ जना विभिन्न तहका अधिकृत, पाचौं चौथो र श्रेणी विहिन गरि १० जना कर्मचारीको सरुवा गरिएको छ ।
६जना कर्मचारीहरु दरबन्दी मिलानमा परेका छन भने ६जना उपसचिवहरु कामकाजमा खटाईएको छ ।
सुचिसहितः
[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/सरुवा-लिष्ट_x3azixj.pdf” title=”सरुवा लिष्ट_x3azixj”]
[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/सरूवा-सूचना_3zabrr0-1.pdf” title=”सरूवा सूचना_3zabrr0 1″]








