विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस (सूचना सहित)

काठमाडौं। लोक सेवा आयोगले रा.प.तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरेको छ। आयोगको केन्द्रिय कार्यालयले साउन २९ गते साँझ एक सूचना जारी गरी रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस पत्र सार्वजनिक गरेको छ।

Advertisement 1

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३७–१७३४१÷०८१–८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरिएको छ।

हेर्नुहोस् सूचना:

Advertisement 2

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/aaaaaaa_aay_a_aa-4.pdf” title=”_सिफारिस_सूचना-4″]

प्रकाशित :२०८२ श्रावण ३०, शुक्रबार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम