इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन (नतिजा सुचीसहित)

काठमाडौं। लोक सेवा आयोगले इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले १ सूचना जारी गर्दै इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरेको पाइएको छ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३४५/०८१–८२ (महिला) संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.तृतीय श्रेणी, इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ।
सूची हेर्नुहोस्:
Advertisement 2
प्रकाशित :२०८२ श्रावण ११, आईतवार ०९:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%