मन्त्री अधिकारीद्वारा १ वर्षमा गरेका कामको उपलब्धि ७० बुदाँमा सार्वजनिक(सुचिसहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधिकारीले आफ्नो १ वर्षे कार्यकालको उपलब्धि बताएका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले ७० बुँदामा आफुले गरेका उपलब्धि सार्वजनिक गरेका हुन्।

Advertisement 1

आफ्नै कार्यकालमा ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि उनी विवादमा परेका छन्। त्यसबारेमा पनि उनले आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन्।

CamScanner-17-07-2025-15.44
प्रकाशित :२०८२ श्रावण ३, शुक्रबार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry