नेपाल एसबिआई बैंक लि.द्धारा सिसिटीभी हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाल एसबिआई बैंक लि. द्धारा २०८२, असार ६ शुक्रबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिबृद्घि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ।
Advertisement 1
बैंकका कोशी प्रदेश प्रमुख, श्री रबिन घिमिरेले नगरपालिकाका उप–मेयर, श्री मनिका देवी दुलाललार्र्ई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए। सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो। बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ।
प्रकाशित :२०८२ असार ६, शुक्रबार १७:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%