स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

काठमाडौं। आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था गरिएको छ।

Advertisement 1

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने भएका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन्। यसअघि बिमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो।

प्रकाशित :२०८२ बैशाख १८, बिहीबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry