सेवाकालीन तालिममा सहभागी हुन आवेदन माग

काठमाडौं। सरकारले निजामति कर्मचारीमध्येबाट तालिममा सहभागिताका लागि आवेदन माग गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सूचना जारी गर्दै निजामति कर्मचारीमध्येबाट आवेदन माग गरेको हो।

यही चैत १२ गतेसम्म आवेदन दिन पाइने मन्त्रालयले जानकारी दिएको छ। सम्बन्धित कार्यालयको सिफारिससहित आवेदन दिन मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।

Advertisement 2

प्रकाशित :२०८१ चैत्र ५, मंगलवार १०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry