यस्तो छ कालिमाटीमा बिहीबारको तरकारी मूल्य

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तय गरिएको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
Advertisement 1
समितिका अनुसार आज अधिकांश तरकारी तथा फलफूलको मूल्य यथावत् रहेको छ। काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सीसहितका तरकारीको मूल्य आज कम छ।
करेला, भिन्डीसहितका तरकारीको मूल्य भने नघटेको समितिले जानकारी दिएको छ।
Advertisement 2
हेर्नुहोस् मूल्यसूचीः



प्रकाशित :२०८१ माघ १०, बिहीबार ०८:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













