अर्थ मन्त्रालय मातहतका ४५ जना अधिकृतको सरुवा

काठमाडौं। सरकारले अर्थ मन्त्रालय मातहतका ४५ जना अधिकृतको सरुवा गरेको छ।
Advertisement 1
अर्थ मन्त्रालयले मन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहेका अधिकृतको सरुवा गरेको हो।
मन्त्रालयले अधिकृत, भन्सार अधिकृत, शाखा अधिकृत तथा कम्प्युटर अधिकृतको सरुवा गरिएको जानकारी गराएको छ।
Advertisement 2



									
										प्रकाशित  :२०८१ भाद्र ३१, सोमबार १३:३३																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

