आयल निगम सहायक प्रबन्धकमा कोको भए उत्तीर्ण?

काठमाडौं। नेपाल आयल निगमको सहायक प्रबन्धको नतिजा सार्वजनिक गरिएको छ। लोकसेवा आयोगले गत वैशाखमा लिएको लिखित परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।

Advertisement 1

छैटौं तहको प्रशासनतर्फ, लेखातर्फ, आईटीतर्फ, सिभिलतर्फ र पेट्रोलियम इन्जिनियरतर्फको नतिजा सार्वजनिक गरिएको आयोगले जानकारी दिएको छ।

अन्तवार्तालगायत कार्यक्रमका लागि निगममा सम्पर्क राख्न पनि आयोगले सूचनामा उल्लेख गरेको छ।

Advertisement 2

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2024/08/loksewa.pdf”]

प्रकाशित :२०८१ श्रावण ३२, शुक्रबार १५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम