नवनियुक्त प्रधानमन्त्री ओली शपथ लिँदै

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अहिले बिहान ११ बजे शीतल निवासमा शपत ग्रहणको कार्यक्रम रहेको छ।
Advertisement 1
प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद् विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ।
यसअघि राष्ट्रपति पौडेलले उनलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालको समर्थन फिर्ता लिएर ओली प्रधानमन्त्री बन्न लागेका हुन्।
									
										प्रकाशित  :२०८१ असार ३१, सोमबार १०:४०																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                