स्वास्थ्य तथा जनसंख्यातर्फ ८६ अर्ब विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२का लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ८६ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
Advertisement 1
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गर्दै उक्त क्षेत्रका लागि ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गिरएको बताए।
सरकारले आगामी आर्थिक वर्षमा ३ सय सय्या रहेको अस्पतालमा एमबीबीएस र सय सय्या सञ्चालनमा रहेको अस्पतालमा नर्सिङ अध्ययनका कार्यक्रम पनि बजेटमार्फत् ल्याएको छ।
									
										प्रकाशित  :२०८१ जेष्ठ १५, मंगलवार १६:२०																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

