कांग्रेस नेता शिव कोइराला प्रहरी नियन्त्रणमा, १० वर्षे बालिका बलात्कार !

नेपाली कांग्रेसका प्रदेश समिति सदस्य तथा बुढीगंगाका नेता शिव कोइरालालाई १० वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement 1

बालिका बलात्कार उद्योगमा प्रहरीले सोमबार ५२ वर्षीय कोइरालाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको हो ।मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङका अनुसार कोइरालाविरुद्ध बालिका बलात्कार उद्योगविरुद्ध मुद्दा दर्ता गराएर अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ ।

प्रहरीले आइतबार कोइरालालाई नियन्त्रण लिए पनि प्रारम्भिक अनुसन्धानपछि सोमबार अदालतमा मुद्दा दर्ता गरेर म्याद थप गराएको हो ।

प्रकाशित :२०७८ माघ ४, मंगलवार ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम