बढ्यो सुनचाँदीको भाउ

काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ।
Advertisement 1
महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु ४ हजार १ सयले बढेर रु ३ लाख ४ हजार ६०० पुगेको छ। साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु २४० ले बढेर रु ५ हजार २५० मा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ माघ २६, सोमबार १५:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














