शान्ति सैनिकको अदलीबदली

काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ।

Advertisement 1

उक्त मुलुकबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हाल उक्त देशमा १ हजार १८८ जना कार्यरत छन्।

प्रकाशित :२०८२ पुष ११, शुक्रबार १६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry