सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ। सुन प्रतितोला रु १ हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु ३ हजार १५ मा खरिदबिक्री भइरहेको छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ कार्तिक १८, मंगलवार ११:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










