महालेखा नियन्त्रक कार्यलयका २ महाशाखा प्रमुख परिवर्तन

काठमाडौं। महालेखा नियन्त्रक कार्यलयले आज भदौ ११ गते २ महाशाखा प्रमुख परिवर्तन गरेको छ।

Advertisement 1

जसमा दिपक लामिछाने सहमहालेखा नियन्त्रक प्रशासन महाशाखामा पठाएकाे भने सुशीला अर्याललाई  आर्थिक लेखा परिक्षण (आलेप) महाशाखामा पठाईएको छ।

प्रकाशित :२०८२ भाद्र ११, बुधबार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry