२५ उपसचिव सहित ६९ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०५/२ गते ६९ जना कर्मचारीको सरुवा गरेको छ। जसमा २५ जना विभिन्न उपसचिवको सरुवा गरेको छ । भने ४४ जना शाखा अभिकृतको सरुवा गरिएको छ। जसमा २६ जना शाखा अधिकृत प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा गरिएको छ। भने १८ जना अन्य विभिन्न निकायमा सरुवा भएका छन्।
Advertisement 1
मन्त्रालयले २५ जना उपसचिवमा १४ जना प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा गरिएको छ। भने ११ जना अन्य निकायहरुमा सरुवा गरेको छ।
हेर्नुहोस् सुचीः
प्रकाशित :२०८२ भाद्र ३, मंगलवार ०९:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%