के छन् त निजामती विधेयकमा नयाँ कुरा ?

- अवकाश पाएको २ वर्षपछि मात्रै नियुक्ति (कुलिङ अफ पिरियड)
- कार्यकाल नतोकी अतिरिक्त सचिव
- सरुवा अनुमान योग्य र चक्रिय प्रणाली
- अन्तर प्रदेश सरुवाको बाटो खुला
- कर्मचारीलाई आन्तरिक पर्यटन बिदा
- एक व्यक्तिलाई राजपत्राङ्कित र राजपत्र अनङ्कित पदमा एक–एक पटक मात्र आरक्षण
- उमेर हद ६० वर्ष (ऐन लागू भएको वर्ष ५८ र दोस्रो वर्ष ५९ वर्ष)
- १० वर्षसम्म मात्र प्रदेश र स्थाानीय तहमा संघका कर्मचारी पठाउने
- १५ वटा तहगत प्रणाली, विशिष्ट श्रेणीमा ३ तह
- निजामती प्रवेश उमेर पुरुषका लागि ३५ र महिलाका लागि ३९ वर्ष
- मुख्यसचिवको २ वर्ष र सचिवको ४ वर्ष सेवा अवधि
प्रकाशित :२०८२ असार १६, सोमबार ११:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%