रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।
Advertisement 1
शीतलनिवास स्रोतका अनुसार, पन्तको यहि बैशाख ११ गते (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ। नियुक्त भएका मन्त्री पन्त पन्त एमालेका समानुपातिक सांसद हुन्।
विद्या भट्टराईले प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा उनले स्वास्थ्यको कारण देखाउँदै सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन्।
प्रकाशित :२०८२ बैशाख १०, बुधबार १८:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%