अपाङ्गता भएका व्यक्तीले घरमै पाए नागरिकता
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाका अपांगता भएका १ महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।
Advertisement 1
सुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालको नेतृत्वमा अपाङ्गता भयको व्यक्ति सरमन तामाङको घरमा गयर नागरिकता प्रदान गरेका हुन् ।
प्रकाशित :२०७७ चैत्र २९, आईतवार ०९:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%