ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौं। ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकलाई बिगमार्टमा छूट पाइने भएको छ।

Advertisement 1

त्यसका लागि दुई पक्षीय सम्झौता गरिएको छ। सम्झौताअनुसार प्रत्येक शनिबार बिग मार्टबाट समान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म पाइने बैंकले जानकारी दिएको छ।

Advertisement 2

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट योजना ल्याइएको बैंकको भनाइ छ। छूट योजना हरेक शनिबार मात्र लागू हुनेछ।

प्रकाशित :२०८१ आश्विन ४, शुक्रबार १६:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry