सहरी विकास मन्त्रालयका आधा दर्जन सहसचिवहरुको जिम्मेवारी हेरफेर

काठमाडौं। सहरी विकास मन्त्रालयका करिब आधा दर्जन सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ।
Advertisement 1
जसअनुसार सहरी विकास तथा भवन निर्माण विकासको महानिर्देशकमा मचाकाजी महर्जनलाई सरुवा गरिएको छ।
विभागका महानिर्देशक कुमार घिमिरेलाई बाग्मती सभ्यता आयोजनामा सरुवा गरिएको छ। त्यस्तै अन्य कर्मचारीको पनि जिम्मेवारी हेरफेर गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
प्रकाशित :२०८१ भाद्र १४, शुक्रबार १५:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%