काठमाडौं महानगरपालिकाले गौशालामा चलायो डोजर

काठमाडौं । गौशाला चोकमा काठमाडौं महानगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरु डोजर लगाएर भत्काएको छ।

Advertisement 1

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसल भत्काउन महानगरले ४ वटा डोजर प्रयोग गरेको छ।

काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।

प्रकाशित :२०८१ जेष्ठ ६, आईतवार १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry