नेपाली सेनामा ३१९ जनाका लागि जागिर खुल्यो

An Army soldier holds his weapon on Fulpati, to honor Goddess Durga observed during the Dashain festival, the biggest religious festival of Nepali people in Kathmandu, Nepal on Sunday, October 21, 2023.

काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ। सेनाले शुक्रबार सूचना प्रकाशित गर्दै प्राविधिक तर्फ ३१९ जना सैनिक कर्मचारी मागेको हो।

Advertisement 1

नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल, ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ नयाँ कर्मचारी भर्ना गर्न लागिएको जनाएको छ।
प्रकाशित :२०८१ बैशाख १४, शुक्रबार ०८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry