विल विजक नभएको औषधी बरामद

रौतहट जिल्लाको परोहा नगरपालिका ७ नरकटिया ईलाकाबाट असोज २४ गते सशस्त्र प्रहरीले करीव २ लाख २६ हजार रुपैयाँ बराबरको विल विजक भएको औषधी बरामद गरेको छ ।

Advertisement 1

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ हजार ८ सय वटा प्रजीसम प्लस ट्याब्लेट भेटनरी औषधी बिओपी सरमजुवाले बरामद गरेको हो ।

प्रकाशित :२०८० आश्विन २४, बुधबार १८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry