मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन् एजेण्डा ?
प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री अोलीले दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपषिद्को बैठक बोलाएका हुन् ।
Advertisement 1
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अब उत्पन्न हुने राजनीतिक परिस्थिति र सत्तासमिकरणबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ–आफ्नो कित्तामा लागेका छन् । त्यस्तै आजको बैठकमा विभिन्न मन्त्रालयहरुका नियमित एजेण्डामाथि छलफल र निर्णय हुने स्रोतले जानकारी दियो ।
प्रकाशित :२०७७ फाल्गुन २५, मंगलवार ११:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%