सेनाको “अभ्यास हालेमालो”

;]gfsf]
cEof; xfn]dfnf] %
ef]hk'/, !$ c;f/ M jiff{tsf] ;dodf x'g;Sg] ;Defljt ljkt hf]lvd Go"gLs/0fsf nflu
cEof; xfn]dfnf] %Ú ;~rfng ub}{ gofF >Lgfy u0f ef]hk'/ . oxfFsf hf]lvdo'Qm 7fpFsf] klxrfg ub}{ ljkt cfOk/]sf v08df PsLs[t ?kdf /fxt tyf p4f/ sfo{df h'6g] nIon] ;]gfn] of] sfo{qmd ;~rfng u/]sf] xf] . ljktsf] ;dodf cfpg;Sg] hf]lvdsf] klxrfg tyf k"j{ tof/Lsf] nflu b'O{lbg] cEof; sfo{qmd ;~rfng ul/Psf] 5 . tl:a/ M o'j/fh lji6 ef]hk'/÷/f;;
वर्षातको समयमा हुनसक्ने सम्भावित विपत् जोखिम न्यूनीकरणका लागि ‘अभ्यास हालेमालो– ५’ सञ्चालन गर्दै नयाँ श्रीनाथ गण भोजपुर ।
Advertisement 1
यहाँका जोखिमयुक्त ठाउँको पहिचान गर्दै विपत् आइपरेका खण्डमा एकीकृत रुपमा राहत तथा उद्धार कार्यमा जुट्ने लक्ष्यले सेनाले यो कार्यक्रम सञ्चालन गरेको हो । विपत्को समयमा आउनसक्ने जोखिमको पहिचान तथा पूर्व तयारीको लागि दुईदिने अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ । तस्बिरः युवराज विष्ट भोजपुर÷रासस
प्रकाशित :२०८० असार १४, बिहीबार ०८:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%