सेनाको “अभ्यास हालेमालो”

;]gfsf] …cEof; xfn]dfnf]– % ef]hk'/, !$ c;f/ M jiff{tsf] ;dodf x'g;Sg] ;Defljt ljkt hf]lvd Go"gLs/0fsf nflu …cEof; xfn]dfnf]– %Ú ;~rfng ub}{ gofF >Lgfy u0f ef]hk'/ . oxfFsf hf]lvdo'Qm 7fpFsf] klxrfg ub}{ ljkt cfOk/]sf v08df PsLs[t ?kdf /fxt tyf p4f/ sfo{df h'6g] nIon] ;]gfn] of] sfo{qmd ;~rfng u/]sf] xf] . ljktsf] ;dodf cfpg;Sg] hf]lvdsf] klxrfg tyf k"j{ tof/Lsf] nflu b'O{lbg] cEof; sfo{qmd ;~rfng ul/Psf] 5 . tl:a/ M o'j/fh lji6 ef]hk'/÷/f;;

वर्षातको समयमा हुनसक्ने सम्भावित विपत् जोखिम न्यूनीकरणका लागि ‘अभ्यास हालेमालो– ५’ सञ्चालन गर्दै नयाँ श्रीनाथ गण भोजपुर ।

Advertisement 1

यहाँका जोखिमयुक्त ठाउँको पहिचान गर्दै विपत् आइपरेका खण्डमा एकीकृत रुपमा राहत तथा उद्धार कार्यमा जुट्ने लक्ष्यले सेनाले यो कार्यक्रम सञ्चालन गरेको हो । विपत्को समयमा आउनसक्ने जोखिमको पहिचान तथा पूर्व तयारीको लागि दुईदिने अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ । तस्बिरः युवराज विष्ट भोजपुर÷रासस

प्रकाशित :२०८० असार १४, बिहीबार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry