स्वास्थ्य सेवाको सातौं- नवौं तहको प्रथम र द्धीतिय तहको परीक्षा केन्द्र निर्धारण

लोकसेवा आयोगले स्वास्थ्य सेवाको सातौं,आठौं,नवौं तहको परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोगबाट निर्धारित कार्यक्रम बमोजिम नयाँ पाठ्यक्रम निर्माण भएका सर्वाेच्च अदालतको अल्पकालिन आदेश बमोजिम स्थगन भएकोमा सर्वाेच्च अदालतले उक्त आदेशलाई निरन्तरता दिन नपर्ने गरी उत्प्रेषण आदेश जारी भएसँगै स्वास्थ्य सेवाका विभिन्न उपसमूहको प्रथम र द्धीतिय पत्रको परीक्षा केन्द्र र परीक्षा मिति सार्वजनिक गरिएको हो :

प्रकाशित :२०७९ बैशाख ७, बुधबार १३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry