लोक सेवाद्धारा नतिजा सार्वजनिक

लोक सेवा आयोग केन्द्रिय कार्यालयले नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.तृतीय श्रेणी, नापी अधिकृत पदको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या ५ पाँच रहेकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि सात जना छनौट भएका छन् ।

17299-17303_Sifaris
प्रकाशित :२०७८ चैत्र १४, सोमबार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry