प्रभु लाइफ इन्सुरेन्सको ६ गते साधारण सभा

प्रभु लाइफ इन्सुरेन्सले आइतबार चैत ६ गते साधारण सभा डाकेको छ । कम्पनीले चौंथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभा ¥याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित :२०७८ चैत्र ३, बिहीबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry