सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। आज छापावाल सुनको मूल्य अघिल्लो दिनको भन्दा दुई हजार पाँच सयले बढेर एक लाख ५ हजार ५०० पुगेको छ । यो नेपाली बजारमा सुनको मूल्य यति धेरै पुगेको पहिलो पटक हो ।यसअघि सबैभन्दा धेरै मूल्य २०७७ साउन २३ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। त्यो रेकर्ड आज तोडिएको हो। हिजो छापावाल सुन प्रतितोला एक लाख तीन हजारमा कारोबार भएको थियो ।

Advertisement 1

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

प्रकाशित :२०७८ फाल्गुन २५, बुधबार १२:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry